Vision :

 शैक्षिक दृष्टिकोणबाट पिछडिएका वर्गलाई शैक्षिक पहुँच विकास गराउने उद्देश्यले स्थापित जनता बहुमुखी क्याम्पसको  Vision : स्वच्छ, शैक्षिक वातावरण र गुणस्तरीय शिक्षा सवैका लागि”

Mission:

 वातावरण मैत्री भौतिक पूर्वाधारको समायोजन र परिमार्जन गरी गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्ने ।