दावी विरोध पछिको अन्तिम मतदाता नामावली प्रकाशन

दावी विरोध पछिको अन्तिम मतदाता नामावली प्रकाशन स्व.वि.यू निर्वाचन कार्यतालिका अनुसार मिति २०७९ साल फाल्गुण २५ गते दिनको १ः०० बजेसम्म प्रथम पटक प्रकाशित मतदाता नामावली उपर कुनै पनि दावी विरोध नपरेको हुँदा पूर्व प्रकाशित मतदाता नामावली नै अन्तिम मतदाता नामावली भएको व्यहोरा जानकारी गराईन्छ । सूचना मतदाता नामावली