hearty congratulations…

Janta Multiple campus which lies in the center of Province No. 1 has been able to certify QAA (Quality Assurance and Accreditation) which was provided by University Grand Commission Nepal (UGC). In this auspicious occasion, we would like to express our hearty thanks and many congratulations to all who have extend their helping hands of […]

नतिजा प्रकाशित वारे ।

त्रिभुवन विश्वविद्यालयले लिएको २०७५ सालको तीन वर्षे वि.एड.तेस्रो वर्षको नतिजा मिति २०७५ मङ्सिर १४ गते प्रकाशित गरेअनुसार निम्न सिम्वल नं. भएका विद्यार्थीहरू उत्तिर्ण भएको जानकारी गराईन्छ । SN Year Roll No. Part Exam Date Result Date Result 1 75 2180303 3 JESTHA – ASHADHA 2075 Nov. 30, 2018 Passed 2 75 2180305 3 JESTHA – […]

बिषयः– वार्षिक साधारण सभा तथा परिषद्सभा स्थगन सम्बन्धमा ।

उपर्युक्त विषयमा क्याम्पस व्यवस्थापन समितिको मिति २०७५ साल मङ्सिर ११ गते बसेको बैठकले विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुरमा QAA अवार्ड लिन मिति २०७५ साल मङ्सिर १४ गते शुक्रवारका दिन दिनको ११ः०० बजे समय तोकि उक्त आयोगबाट पत्राचार भएको हुँदा उक्त अवार्ड लिन जानुपर्ने भएको र वार्षिक साधारणसभा तथा परिषद्सभाको तयारी गर्न समय लाग्ने भएकाले क्याम्पस […]

शोक विदा सम्बन्धमा ।

शोक विदा सम्बन्धमा । वि.सं. २०३२ साल मङ्सिर १२ गते सुनसरी जिल्ला महेन्द्रनगर हाल बराहक्षेत्र न.पा. वडा नं. ८ मा पिता कृष्णप्रसाद र माता गोमादेवी फुयलका जेष्ठ सुपुत्रका रुपमा जन्मनु भई स्थायी बसोबासका क्रममा इटहरी उमनपा वडा नं. २ गणेश टोलमा निवासी, मिति २०७२ साल मङ्सीर २ गते देखि जनता बहुमुखी क्याम्पस इटहरीमा कार्यरत कर्मचारी […]

सूचना ।

सूचना । मिति २०७५/०६/२१ गते प्रकाशित सूचनामा २०७५ साल असोज २४ गतेदेखि मिति २०७५ साल कार्तिक २८ गते सम्म सम्पूर्ण तहका कक्षाहरु विदा भनि सूचना प्रकाशित गरिएकोमा मिति २०७५ साल कार्तिक २८ गतेदेखि पूर्ववत रुपमा सम्पूर्ण तहका कक्षाहरु सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । ………………. क्याम्पस प्रमुख