Exam Schedule: 4/3 Years B.B.S., B.Ed. & B.A. 2nd Year-2077

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय, बल्खु त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने ३/४ वर्षे मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका स्नातक तह दोस्रो वर्षका नियमित, प्राईभेट पूरा तथा आंशिक र मौका समेतका परीक्षा दिने परीक्षार्थीहरूको निम्न कार्यक्रमानुसार परीक्षा संचालन गरिने भएकोले सम्बन्धित सबैको […]

Exam Schedule: 4 Years B.Sc., B.B.S. & B.Ed. 4th. Year 2077

Exam Schedule: 4 Years B.Sc., B.B.S. & B.Ed. 4th. Year 2077त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ सालमा संचालन हुने २०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी.एस्सी, वी.वी.एस. र बी.एड. चौथो वर्षका नियमित तथा आंशिक  परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित […]