Examination Schedule M One Year B. Ed. -2076त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको २०७६ सालमा सञ्चालन हुने एक वर्षे वि.एड. का पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 
    परीक्षा समय : दिउसो ११.०० बजेदेखि २.०० बजेसम्म

DateSubjects
2076/12/09(New Course) Ed.412 Philosophical and Sociological Foundation of Education
2076/12/12(New Course) Ed.413 Educational Psychology
2076/12/14(New Course) Ed.414 Curriculum and Evaluation
     2076/12/16(New Course) Eco. Ed. 490 Method Teaching EconomicsEng.Ed .490 English Language  Teaching Methods and MaterialsGeo.Ed .490 Methods of Teaching GeographyHist.Ed .490  Methods of Teaching HistoryMath.Ed. 490  Teaching MathematicsPhy.Ed .490  Teaching and Coaching in physical EducationPol.Sc.Ed. 490  Methods of Teaching political ScienceSc.Ed .490  Methods of Teaching Science at Secondary SchoolHe.Ed .490  Methods of Teaching Healthpop.Ed. 490  Methods of Teaching populationEd.Mgt. 413  Educational SupervisionEcd.Ed. 422 Early Childhood Development Methodologies.Special Edu . Sn. Ed 305 Dev. of  Soc. Skills and Lang. in Special Need Childreng]kf=lz=$() g]kfnL efiff lzIf0f
  2076/12/18New Course) Eco.Ed.416 Economics AnalysisEng.Ed .416 Fundamentals of Language and LinguisticsGeo.Ed .416 Physical GeographyHist.Ed .416  Ancient and Medieval  History of NepalMath.Ed. 416 Mathematics for School TeachersPhy.Ed .416 Foundation of Physical Education and Sport SciencePol.Sc.Ed. 416 political ThinkersH.Ed .416 Found. of  Health and Health Science Pop.Ed. 416 Pop, Env. and Quality of LifeEd.Mgt. 412 Educational AdministrationEcd.Ed. 421 Fundamentals of Early ChildhoodSo.Std. 438 Teaching Social StudiesSpecial Edu Sn. Ed 304 Fund. of Special Need in Edu.नेपा.शि. ४१६ सामान्य र प्रायोगिक भाषा विज्ञान



यसै कार्यक्रमानुसार एक वर्षे वि. एड. का परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले त्यस्ता  परीक्षार्थीहरूले  दोव्वर दस्तुर सहित २०७६ फागुन १३ गते  परीक्षा आवेदन फारम सम्बन्धित क्याम्पसले भराई  आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा २०७६ फागुन १५ गते   वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचन प्रकाशित गरीएको छ ।
द्रष्टव्यः
१.  उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।
२.  कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन । 
३.  परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो. प. मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ । 
४.  प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला । 
५.  परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरू परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ । 
६.  सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । 
७.  परीक्षा भवनभित्र मोवाइल फोन जस्ता विद्युतीय उपकरण र परीक्षामा निषेधित सामाग्रीहरू साथमा लिएर प्रवेश गर्न पाइने छैन । 
८. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि. वि अन्तर्गतका नियमहरू तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरूमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्श कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन । 
९.  कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हातसम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपाङ्गता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ । 
१०. त्रि.वि. को निर्णयानुसार परीक्षा केन्द्र परिवर्तन सम्बन्धी प्रावधान हटाइएको छ । यो सूचना त्रि. वि. परीक्षा नियन्त्रण कार्यलयको website: www.tuexam.edu.np  मा हेर्न सकिन्छ ।
परीक्षा नियन्त्रक