नयाँ भर्ना सम्बन्धी सूचना

यस जनता बहुमुखी क्याम्पस इटहरीमा शैक्षिक सत्र २०७३÷०७४ को लागि कक्षा ११ अन्तर्गत विज्ञान, मानविकी, व्यवस्थापन तथा शिक्षाशास्त्र सङ्कायमा (अङ्ग्रेजी र नेपाली दुवै माध्यममा) नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराईन्छ ।
भर्ना कार्यक्रमः
फारम वितरण ः २०७३ साल आषाढ ६ गते देखि
प्रवेश परीक्षा ः २०७३ साल आषाढ २० गते मध्यान्ह १२ः०० बजे
विद्यार्थी भर्ना ः २०७३ साल आषाढ २१ गते देखि
कक्षा सञ्चालन ः २०७३ साल श्रावण ६ गते देखि

 

उत्कृष्ट विद्यार्थीहरुका लागि
 एस.एल.सी.मा A+ ल्याउनेलाई प्रवेश शुल्कमा पुरै र मासिक शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था,
 एस.एल.सी.मा  A ल्याउनेलाई प्रवेश शुल्कमा पुरै छुटको व्यवस्था,
 एस.एल.सी.मा B+ ल्याउनेलाई प्रवेश शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था,
 प्रवेश परीक्षामा टप गर्नेलाई क्याम्पस शुल्कमा शतप्रतिशत शुल्क छुटको व्यवस्था,