सुर्योदय टेलिभिजनद्वारा सञ्चालित हाजिरीजवाफ कार्यक्रममा जनता बहुमुखी क्याम्पसबाट प्रतिनिधित्व गर्दै द्वितीय स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिका लागि मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

जनता बहुमुखी क्याम्पस परिवार, इटहरी, सुनसरी