विषयः सूचना

मिति २०७६ साल भदौ १६ र १७ गते नारीहरूको पर्व हरितालिका तिज र ऋषि पञ्चमी परेको हुँदा उक्त दुई दिन क्याम्पस विदा रहने व्यहोरा सम्वन्धित सबैमा जानकारी गराइन्छ ।

……………………….
प्रा. भोजराज श्रेष्ठ
क्याम्पस प्रमुख

विषयः सूचना

सूचना

उपर्युक्त सम्वन्धमा यस क्याम्पसको वि.ए.दोस्रो वर्षमा समाजशास्त्र ९क्यअष्ययिनथ० र सामाजिक कार्य ९क्यअष्ब िध्यचप० मूल विषय लिएर अध्ययनरत विद्यार्थीहरुको क्यअष्ययिनथ द्धण्द्दरद्धण्घ विषयको प्रयोगात्मक परीक्षा मिति २०७६÷०५÷१८ गते र क्यअष्ब िध्यचप घज्ञद्दरघज्ञघ को मिति २०७६÷०५÷१९ गते विहान ७ः०० बजेदेखि वाह््य परीक्षण अन्तिम भाइवा हुने भएको हुँदा प्रवेश पत्रको साथ क्याम्पसले तोकेको पोशाक अनिवार्य लगाएर उपस्थितिका लागि सूचित गरिन्छ । परीक्षा छुट्नेका लागि अर्को व्यवस्था गरिने छैन ।