सुर्योदय हाजिरीजवाफ प्रतियोगितामा जनता बहुमुखी क्याम्पसका तर्फबाट फाइनल चरणमा प्रवेश गरेकामा विद्यार्थीहरु रमेशजङ कटवाल, रेजिना निरौला र मनिषा देवकोटा लाई धेरै धेरै बधाई तथा फाइनलमा सफलताका लागि अग्रिम शुभकामना ।